कोरोना संक्रमणले विश्वमा ३ लाख ६१ हजार बढीको मृत्यु

लन्डन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमित मध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार ८ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या … Continue reading कोरोना संक्रमणले विश्वमा ३ लाख ६१ हजार बढीको मृत्यु